नियम ११
माल जिम्मा

गोरखापत्र छापाखानाम  भएका माल मध्ये टाइप कागज जस्ता भण्डारमा रहने माल सामान बाहेक दैनिक काममा व्यवहार गरिने मालसामानहरू सम्बन्धित
फाँटका मुख्य व्यक्तिको जिम्मामा रहनेछन् र हाल साविक हुँदा पनि फाँटको मुख्यले नै बुझ्ने बुझाउने गर्नेछन् ।